Most of us are not aware of what an actuary does and the importance of the role in an insurance company. Undoubtedly, an actuarial job may seem quite boring, but it is one of the most challenging and high-paying jobs. If you are a math or statistics genius, then this may be the perfect career forTuesday, April 5, 2016
You are searching for a low investment advance and are prepared to place an insurance then shabby mortgage holder credit are best for you.
ABOUT Shabby Mortgage holder Credits
Shabby mortgage holder credits are secured advances. To benefit it, you will need to place your home as insurance with the moneylender.
ABOUT Shabby Mortgage holder Credits
Shabby mortgage holder credits are secured advances. To benefit it, you will need to place your home as insurance with the moneylender.
Monday, April 14, 2014
भैरहवा : सात वर्षीय बालकले बलात्कार गरे! सुन्दा पनि अचम्म लाग्छ र पत्यार लाग्दैन। चिकित्साविज्ञानले असम्भव ठानेको र कानुनले समेत कल्पना नगरेको यस्तै कसुरमा दोषी हुनसक्ने आशंका गर्दै रूपन्देहीका सात वर्षीय एक बालकलाई अदालतको आदेशमा अनुसन्धानका लागि थुनामा राखिएको छ।
सिद्धार्थनगर नगरपालिका-५ निवासी सात वर्षीय बालकलाई बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि भन्दै थुनामा राखिएको हो। सोही वडामा बस्ने ६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले उजुरी दिएर पक्राउ गर्न दबाब दिएपछि प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएर जिल्ला अदालतमा पेस गरेको थियो। जिल्ला अदालत रूपन्देहीका न्यायाधीश बालचन्द्र शर्माको इजालसले बालकलाई बालमैत्री थुनाकक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
बालिकाका अभिभावकले बिहीबार बालिकामाथि करणी गरेको उजुरी प्रहरीमा दिएका थिए। बलात्कारसम्बन्धमा कानुनी रूपमा कुनै प्रमाण नभए पनि अभिभावक र केही सामाजिक संस्थाको दबाबमा बालकलाई पक्राउ गरिएको रूपन्देहीका प्रहरी नायब उपरीक्षक दीपक न्यौपानेले स्वीकार गरे। उनले भने, 'अभिभावक र केही संस्थाले दबाब दिएपछि हामीले अदालतसमक्ष अनुसन्धानका लागि म्याद थप गर्न अनुमति मागेका हौं। अदालतले आदेश दिएमा बालकलाई छोड्न हामी तयार छौं।' प्रहरीले बालक र बालिकाको नाम गोप्य राखेको छ।
प्रहरी नायब उपरीक्षक न्यौपानेले भैरहवास्थित भीम अस्पतालमा स्वाथ्य परीक्षण गर्दा अस्पतालले बालिका बलाकृत नभएको रिपोर्ट दिएको बताए। उनले यसबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।
चिकित्साविज्ञानका दृष्टिले सात वर्षीय बालकबाट बलात्कार हुने कुरा असम्भव रहेको चिकित्सक बताउँछन्। 'हाम्रो शास्त्रले यसलाई सम्भव ठान्दैन। यो अनावश्यक कुरा हो। रिसइबी वा अरू बदलाको कारणले यस्तो आरोप लागेको हुनसक्छ', भीम अस्पतालका एक चिकित्सकले भने।
बालकका बुबाले भने, 'यस्तो कुरा हामीले कल्पना पनि गर्न सक्दैनौं।' बालिका पक्षलाई कसैले उचालेर क्षतिपूर्ति वा पैसाको बार्गेनिङ गर्नका लागि यस्तो आरोप लगाएको हुनसक्ने बालक पक्षको भनाइ छ। बालकलाई जिल्ला प्रहरी कार्यालयअन्तर्गत एक निरीक्षकको कार्यकक्षमा राखिएको छ।
बारा, वैशाख २ - बारामा एक १६ वर्षीया किशोरीलाई एक युवकले ३ महिनादेखि भारतमा लगेर बन्धक बनाई यौन शोषण गरेको पाइएको छ । बाराको मझरिया गाविसका २७ बर्षी पप्पु यादबले त्यहिकै एक किशोरीलाई बिहे गर्ने प्रलोभनामा घरबाट भगाएर बाराकै बिभिन्न स्थान र भारत पुर्याएर बन्धक बनाई शोषण गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय बाराले यादबलाई पक्राउ गरेको छ । गत पुस २० गते घरबाट भगाएर लगि ति किशोरीलाई फरक फरक स्थानमा लगेर शोषण गरेको उजुरी प्रहरीमा परेपछि ति युवक पक्राउ परेका हुन् ।
यादबको बिबाह भईसकेको छ । उनको पहिलो श्रीमतीबाट २ छोरा र एक छोरी छन् । पहिली श्रीमतीको ग्यांस लिक भएर आगो लाग्दा शरिरको आधा भाग जलेको छ । त्यसपछि उनले छिमेककै ति किशोरीलाई बिहे गर्ने प्रलोभनमा पारेर घरबाट झुक्याई लगेका थिए । उनले घरबाट भगाएर केहि दिन बाराकै बिभिन्न स्थानमा राखेको र त्यसपछि बेहोस बनाएर भारत लगेको पाइएको हो । उनले ति किशोरीलाई भारतमा बन्धक बनाई पटक पटक आउने जाने गर्दै शोषण गरेका थिए । किशोरीको परिवार यादबको घरमा मजदुरीको काम गर्छ ।
उनलाई त्यसक्रममा कुटपिट समेत भएको थियो । उनको शरिरमा निलडाम छ । गत चैत २० गते ति किशोरी बन्धक बनाइएको घरका घरधनीको मदतले भागेर नेपाल आएकी छन् । 'मलाई शोषण गरेपछि बिहे नगरी त्यहि बेच्न लागेको रहेछ' ति किशोरीले भनिन् 'घरधनीले किन्ने मान्छेसंग भाउ नमिलेर उनलाई त्यहि राखेको बताएपछि भागेर आएँ ।'
किशोरीले घरमा आएर आफु माथी भएको यातना सुनाएपछि पञ्चले स्थानीयस्तरमा मिलाउने प्रयास गरेका थिए । पञ्च भेलामा स्थानीय राजनैतिक दलका प्रतिनिधी रहने गर्छन । पञ्चभेलाले बलत्कार, श्रीमान् श्रीमतीको झगडाजस्ता बिषयबस्तुलाई गाउं घरमा नै सल्टाउने प्रबृत्तीका कारण महिला हिंसा बढेको स्थानीय अधिकारकर्मीहरुको भनाई छ ।
ति युवतीको सानैमा एकपल्ट बिहे भईसकेको छ । सानैमा बिहेभएपछि माईतमा बसेर ठुलो भएपछि मात्र घर जाने परम्परा अनुसार उनी माईतमा थिईन् । अर्कै केटाले लगेर ३ महिनापछि घर फर्किएको भन्दै श्रीमानले उनलाई अस्विकार गरिसकेका छन् । पिडीत युवती भागेर घर फर्किएपछि स्थानीय पञ्चको भेलाले ति किशोरीलाई यादबको घरमा बुहारी बनाएर भित्र्याउन आदेश दिएको थियो । तर पिडक परिवार खानदानी भएकाले काम गर्ने परिवारको छोरी बुहारी बनाएर भित्र्याउन केटाको परिवारले नमानेपछि यौन शोषणको मुद्धा प्रहरीसम्म आईपुगेको हो ।
पिडक परिवारले बुहारी बनाउँदा समाजमा ईज्जत जाने भन्दै बरु धर्मपुत्री बनाउने प्रस्ताब अघि सारेको थियो । पञ्चले पनि धर्मपत्रुी बनाउँदा राम्रो हुने सल्लाह दियो । 'केहि समय अघिसम्म त्यहि ब्यक्तिले यौन शोषण गर्र्यो, त्यसको केहि दिनमा उसलाई दाई बनाउने प्रस्ताब पञ्च भेलाले स्विकार्यो' बाराकी एक अधिकार कर्मी भन्छिन् 'दुनियाँमा नहुने कुरोमा पञ्चले सहमति जनाएका छन् ।' तर धर्मपुत्री बनाउदा नगरिकता र अंश जस्ता कुराहरु दिनुपर्ने भएकाले पिडक परिवार फेरी पछि हटेको थियो ।
पिडीत किशोरी अझै पनि पिडक यादबसंग बिबाह गर्न चाहन्छिन् । पहिलो बिबाह टुटिसकेको छ र आफ्नो बदनामी भईसकेको भन्दै त्यहि केटासंग बिबाह गर्न खोजेको उनले बताईन् । जिल्ला स्थित महिला बालबालिका सेवा केन्द्रको संरक्षणमा रहेकी उनले भनिन् 'मेरो ईज्जत गईसक्यो, अब कसैले नि बिहे गर्दैन, त्यहि भएर यहि केटासंग बिबाह गर्छु ।'
बिहेपछि झन् यातना पाईने थाहा हुदा हुदै पनि उनी त्यहि युवकसंग बिहे गर्न चाहन्छिन् । 'बिहे अघि माया गर्छु भनेर यातना दिदै झण्डै बेचेको थियो' उनले भनिन् 'ऊ र उसको परिवारले नचाहदा नै बिहे गरेपछि मलाई झन् यातना दिन्छन्, तर पनि म यहि केटासंग बिहे गर्न चाहन्छु ।'
युवती अनपढ छिन् । उनी घर छेउको टहरामा आमालाई चिया पकाएर बेच्न मदत गर्छिन् । प्रहरीले घरमा अर्की श्रीमती भएको जानेर बहुबिबाह गर्न दिन नहुने बारा प्रहरी प्रमुख एसपी ईश्वरबाबु कार्की बताउंछन् । 'उजुरी परेपछि कानुन अनुसार थुनामा राखेर अनुसन्धान गरिरहेका छौं' उनले भने 'दोस्रो बिबाह गर्न दिदैनौं, युवकले गरेको अपराध अनुसारको सजाय दिलाउने प्रयास गछौं ।'
४ दिन अघि जिल्ला प्रहरी कार्यालयमा बसेको उनीहरुको पञ्चायती भेला टुंगोमा नपुगेपछि प्रहरीले पिडकलाई पक्राउ गरिसकेको छ । तर उनलाई के अपराधमा मुद्धा चलाउने भन्ने अझै अन्यौल छ । पिडीत परिवारले अपहरण र जबरजस्ती करणी गरेको ब्यवहोरा सहितको उजुरी दिएपनि प्रहरीले लिएको छैन । उसले जबरजस्ती करणीमा उजुरी दिने समय ३५ दिन नाघिसकेकाले त्यसमा मुद्धा चलाउन नमिल्ने जनाएको छ । बारा प्रहरीले बहुबिबाहमा उजुरी दर्ता गर्न सुझाएको छ । बहुबिवाहमा दर्ता गरेर उजुरीको ब्यवहोरामा सबै बिबरण खुलाउन भनेको छ ब्यवहोरामा सबै बिबरण खुलाउन भनेको छ ।

आजभोलिका महिला आफ्नो शारीरिक संरचनाप्रति एकदमै सचेत भएका छन्। शरीरलाई सुडौल बनाउन उनीहरू धेरै मेहनत गर्छन्। सुगठित शरीरका लागि हेल्थ क्लब, जिम धाउने महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ। राम्रो जिउ बनाउन उनीहरू जति पनि पैसा खर्च गर्न तयार छन्। टिभीमा देखिने हिरोइनहरूको फिगरबाट लालायित भएर त्यस्तै फिगरको चाहनामा व्यायाम गर्न जुटेका छन् नेपाली महिला।
फिगर मेन्टेनका लागि कतिपयले डाइटिङ पनि गर्छन्। 'सेक्सी फिगर' को लालसामा धेरैले डाइटिङमा नै बढी जोड दिन्छन्। आहार विशेषज्ञको सल्लाह नलिई भोकै बसेर वजन घटाउनु राम्रो उपाय होइन। यसो गर्नु भनेको आफ्नो स्वास्थ्यप्रति बेवास्ता गर्नु हो। यसको परिणाम कदापि राम्रो हुन सक्दैन। यसरी तौल घटे पनि यसले केही समस्या निम्त्याउने गर्छ। शरीरले उपयुक्त आहार, खनिज पदार्थ, भिटामिन नपाउँदा अनुहारको कान्ति हराउने, आँखामा डार्क सर्कल देखापर्ने, कपाल झर्ने, शरीरमा कमजोरी आउनेजस्ता समस्या देखापर्छन्। स्वस्थ शरीरका साथै 'सेक्सी फिगर' राम्रो हो। तर, स्वास्थ्य बिगारेर सेक्सी फिगर पाउने लालसा राख्नु उचित होइन।
३२–२४–३२ लाई पर्फेक्ट फिगर मानिन्छ। तर, सबै महिलाको शारीरिक बनोट ३२–२४–३२ को हुँदैन। यसो नहुँदा महिलाले आफ्नो शारीरिक संरचनाप्रति हीनताबोध गर्नु, निरुत्साहित हुनु हुँदैन। आफ्नो शारीरिक संरचना जस्तो छ त्यसमै सन्तुष्ट हुनुपर्छ। तर, यसो भन्दैमा शरीरको बेवास्ता गर्नुपर्छ भन्ने होइन। बरु केही उपाय अपनाएर शरीरलाई स्वस्थ र राम्रो बनाउन सकिन्छ।
कसरी राख्ने बडी सेपमा?
• शरीरको तौल मानिसले खाने र मेहनत गर्ने कुरामा भर पर्छ। स्वस्थ शरीरका लागि दिनमा १२ सय क्यालोरीको आवश्यकता हुन्छ भने रातिको समयमा शरीरले केबल दुई सय क्यालोरीमात्र उपयोग गर्छ। रातिको खाना शरीरमा पुगेपछि बोसोमा बदलिने गर्छ। त्यसैले शरीरका लागि रातिको खानामा क्यालोरी कम राख्नु नै उपयुक्त हुन्छ।
• हिप, पाखुरा, थाई र कम्मर महिलाहरूको बढी बोसो जम्मा हुने भाग हुन्। यिनै भागलाई फोकस गरेर त्यहाँ जमेकोे बोसोलाई कम गर्न सकिन्छ।
• मेसिनद्वारा जेल लगाएर आफूले चाहेको भागको बोसो कम गर्न सकिन्छ।
• मनतातो पानीमा कागती राखेर बिहान दिनहुँ पिउने गर्नाले पेटको अनावश्यक बोसो घट्छ।
• गार्डेनिङ, घरको काम र माथितल गर्दा भर्यााङको प्रयोग गर्नुले पनि बोसोलाई घटाउँछ। यदि तपाईं जिममा वर्कआउट गर्दै हुनुहुन्छ भने ट्रेनरले बताएअनुसार डाइट चार्ट फलो गर्नुपर्छ। ट्रेनरले भनेअनुसार नगरेमा शरीरलाई लाभ गर्नुको साटा नोक्सान पनि पुर्यातउन सक्छ।
तौल घटाउनुमात्र होइन, तौल बढाउनु पनि महिलाका लागि ठूलो समस्या भएको छ। कतिपय युवतीले जिरो साइज फिगर चाहना राख्छन्। तर, जिरो साइज सधैँ र सबै ड्रेसमा उपयुक्त हुँदैन। आधुनिक होस् वा पारम्परिक, जुनसुकै परिधानका लागि मिलेको जिउ हुनु आवश्यक छ। चिटिक्क मिलेको जिउमा जस्तो ड्रेस पनि सुहाउने गर्छ। तौल बढाएर सेक्सी लुक पाउनका लागि धेरै युवती हेल्थ क्लब, जिम पुग्ने गर्छन्। जहाँ कम्मर, छातीजस्ता भागलाई मात्र फोकस गरेर एक्सरसाइज गराइन्छ। यसले तपाईंको शरीरलाई सेक्सी लुक दिनु मद्दत गर्छ।
परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए राष्ट्र बदलिन्छ। आज हामी समृद्धिका भोका छौं, त्यसैले जगबाटै समृद्धिको आधार खोजिनु आवश्यक छ। हामी गरिब भयौं, हामी पछाडि पर्यौं, हामी अघि बढ्न सक्दैनौं, यो देशको कहिल्लै विकास हुँदैन जस्ता नकारात्मक कुरा गर्ने र नागरिकको हैसियतमा आफू सामान्य नैतिकवान् पनि हुन नसक्ने जस्ता कुरालाई अब सधैंका लागि बाईबाई गर्नुपर्छ। एउटा असल मानिस बन्न कर्तव्यनिष्ठ, दायित्वबोध, इमान्दार र नैतिकवान हुनुपर्छ, यसका लागि आफूमा रहेका कमी-कमजोरी बुझेर त्यसलाई सच्याउनु आवश्यक छ। पाँच वर्ष भयो, साप्ताहिकले परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ नयाँ वर्षको संकल्प प्रकाशन गर्न थालेको। मुलुक आफ्नै ढंगले चलिरहे पनि राष्ट्रको समृद्धिमा नागरिकको जिम्मेवारीले पनि उत्तिकै भूमिका खेल्छ। व्यक्तिले असल नागरिक भएर आफ्नो कर्म पूरा गर्दा पनि राष्ट्रलाई योगदान पुगिरहेको हुन्छ। हामी यो देश बन्दैन भन्दै आफैं केराको बोक्रा सडकमा फ्याँकिरहेका हुन्छौं। सडक किनारमा दिसा-पिसाब गर्छौं, फोहरका पोका फ्याँक्छौं। त्यही नेपाली चिल्ला विदेशी सडकमा फोहर गर्न हिचकिचाउने तर आफ्नो देशमा मनलाग्दो व्यवहार गर्ने। यस्तो व्यवहार अब पनि नसच्चिए कहिले सच्चिने ?

वर्ष २०७० मा ग्ल्यामर क्षेत्रमा स्थापित र चर्चित केही व्यक्तित्व वैवाहिक जीवनमा बाँधिए। वर्ष २०७० को पूर्वाद्धमा गायिका सरु पराजुली तथा गीतकार शिव चम्लागाईं 'कालु' विवाह-बन्धनमा बाँधिए भने गायक अमृत क्षेत्रीले संगीता ताम्राकारसँग वैवाहिक जीवन शुभारम्भ गरे। यसैगरी गायक एवं संगीतकार सशान कँडेलले सर्वाणी पाण्डेलाई दुलहीका रूपमा घर भित्र्याए।चलचित्र 'स्वर' मार्फत नायकका रूपमा डेब्यु गरेका यशराज गराचले यसै वर्ष एक दशकदेखिको अञ्जना मिश्रसँगको प्रेमसम्बन्धलाई वैवाहिक रूप दिए। अभिनेता दिनेश दुलालले मिचिगन, अमेरिकामा बसोबास गर्दै आएकी दमक, झापाकी इन्दु शर्मालाई जीवनसाथी बनाए। वर्ष २०७० मा लगनगाँठो कस्नेहरूमा चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीकी नायिका छोरी भावना रेग्मी पनि हुन्। भावनाले गत माघ महिनामा काठमाडौंका एक व्यवसायीसित विवाह गरेकी हुन्।
वर्ष २०७० को फागुन महिनामा भने मनोरञ्जन क्षेत्रका परिचित अनुहारको विवाहको खबरको लहर नै चल्यो। उक्त अवधिमा अभिनेत्री रेजिना उप्रेतीले लन्डनमा बसोबास गर्ने सुरज पोखरेलसँग लगनगाँठो कसिन् भने करिब डेढ वर्षअघि इन्गेजमेन्ट गरेकी नायिका पूजा चन्दले संगीतकर्मी राजु लामासँग दोस्रो विवाह गरिन्।
यही वर्ष गायिका निशा सुनारले नृत्य निर्देशक शंकर बीसीसित वैवाहिक जीवन प्रारम्भ गरिन्। यो वर्ष वैवाहिक जीवन प्रारम्भ गर्नेर्मा कोरियोग्राफर आयुषी शाह र फोटोग्राफर विकास खतिवडा पनि छन्। यी दुईले आफ्नो प्रेम सम्बन्धलाई यो वर्षको उत्तरार्द्धतिर विवाहमा परिणत गरेका हुन्। नेपाली चलचित्रका नायक आर्यन सिग्देल पनि यो वर्ष विवाहका लागि तयारी अवस्थामा पुगेका छन्। आर्यर्नले आफ्नी प्रेमिका सपना भण्डारीसित इन्गेजमेन्ट गरे भने उनीहरूको विवाह वर्ष २०७१ को वैशाख ६ गते सम्पन्न हुने बताइन्छ।